एनआरएनए यूकेद्धारा पहिलो पटक अनलाइन मार्फत सदस्यता वितरण शुरु

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले पहिलो पटक अनलाइन मार्फत सदस्यता वितरण शुरु गरेको छ । संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार हिजो बिहीवार देखी एमआइएस सिस्टम (मेम्बर इन्फरमेसन सिस्टम) बाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको हो । सदस्यता लिने समयसीमा आउंदो १० जुनसम्म तोकिएको छ । संघले सदस्यता शुल्क १० पाउण्ड निर्धारण गरेको छ … Continue reading एनआरएनए यूकेद्धारा पहिलो पटक अनलाइन मार्फत सदस्यता वितरण शुरु